सर्प वर्षलाई स्वागत गर्दै तामाङ समुदायले मनाए ल्होसार(भिडियो)

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

गरुड वर्षको बिदाइ र सर्प वर्षको स्वागत गर्दै तामाङ समुदायले बिहीबार ल्होसार मनाएका छन्। काठमाडौंकां टुँडिखेललगायत स्थानमा विविध कार्यक्रम गरी ल्होसार मनाइएको छ। 

भिडियोः 
 

सुझावित समाचार