टुँडिखेलमा माघी र माघे संक्रान्तिको रौनक(भिडियो)

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

हरेक वर्ष माघ १ गते मनाइने माघी तथा माघे संक्रान्ति यो वर्ष पनि मनाइएको छ। मकर संक्रान्ति, माघे सकरातीजस्ता नामले पनि विभिन्न समुदायले यो चाड मनाउने गर्दछन्। 
काठमाडौंको टुँडिखेलमा थारू समुदायले माघी तथा मगर समुदायले मकर सकराती मनाएका छन्।

भिडियो:

सुझावित समाचार