ओलीमाथि रावलका प्रश्नैप्रश्न (पूर्णपाठसहित)

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण
ओलीमाथि रावलका प्रश्नैप्रश्न (पूर्णपाठसहित)

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि डा. भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छिट्टै नयाँ पार्टी गठन गर्ने सन्देश दिएका छन्। मातृभूमि जागरण अभियान घोषणा गर्दै रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा उनले अघिल्लो महाधिवेशनदेखि लिएर आफूलाई स्पष्टीकरण सोधिएको विषयसम्मलाई लिएर ओलीमाथि प्रश्नको वर्षा गरे। प्रश्न उठाउँदा कारबाही गरेको, सत्ताको मोहमा रमाएको, जनतालाई गुमराहमा राखेको, बेलगाम भ्रष्ट आचार देखाएको, सामूहिक पार्टीलाई एकलौटी बनाएकोजस्ता आरोप लगाउँदै रावलले अध्यक्ष केपी ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।

यस्ताे छ विज्ञप्तिकाे पूर्णपाठ :

सुझावित समाचार