काठमाडौंको बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने काम अहिले धमाधम भइरहेको छ। साथै फुटपाथ मर्मत र विस्तारको काम पनि चलिरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ भने काठमाडौं महानगरले फुटपाथको काम गरिरहेको छ। ठाउँठाउँमा ट्रान्समिटरलाई भूमिगत गर्न खाल्डो बनाउने तथा फुटपाथको डिलमा सिमेन्ट ब्लक प्रयोग गर्ने कार्य चलिरहेको छ।
हेर्नुस् तस्बिरहरू :
2024-12-20-02-06-37.jpeg)
2024-12-20-02-06-31.jpeg)
2024-12-20-02-06-23.jpeg)
2024-12-20-02-06-17.jpeg)
2024-12-20-02-06-11.jpeg)
2024-12-20-02-06-04.jpeg)
2024-12-20-02-05-58.jpeg)
2024-12-20-02-05-50.jpeg)