खै पुल ! खोलाले बगायो... (फोटोफिचर)

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

१२ असोजमा परेको अविरल वर्षापछि आएको बाढीले बगाएको मनोहराको पुल । काठमाडौं र ललितपुरलाई जोड्ने यो पुल बगाएपछि  इमाडोलस्थित गम्भीर समुद्र स्कुलका विद्यार्थी र स्थानीयलाई सास्ती भएको छ । 

See More On

सुझावित समाचार