राजधानीमा छठकाे राैनक [तस्बिरहरू]

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिँदै छ। देशका विभिन्न स्थानमा पोखरी, तलाउ तथा नदीकिनारमा बनाइएका घाटहरूमा पुगेर सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजाअर्चना गरिँदै छ।

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार राजधानीका विभिन्न स्थानमा पूजाअर्चना गरिएको छ। काठमाडौं उपत्यकाको ललितपुरस्थित कुपन्डोलमा छठपूजाका दृश्यहरू तस्बिरमा हेर्नुस् :

See More On

सुझावित समाचार