मोरङमा भेटिएको हिउँ चितुवा अब सदर चिडियाखानामा (तस्बिरसहित)

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

मोरङमा भेटिएको हिउँ चितुवा शुक्रबारबाट सदर चिडियाखानामा सर्वसाधरणका लागि औपचारिक रूपमा देखाइने भएको छ । वन तथा वातावरण मन्त्रीबाट हिउँ चितुवाको अवलोकनसँगै सर्वसाधारणका लागि खुला भएको हो ।

सुझावित समाचार