रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन भएको छ। पृथ्वीचोकबाट सुरु भएको रास्वपाका नेता–कार्यकर्ताको विरोध प्रदर्शन जिल्ला प्रहरी कार्यालयतर्फ जाँदै छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार