प्रस्तावित राजदूतको सुनुवाइ सुरु

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित राजदूतहरूको सुनुवाइ थालेको छ । 

सरकारले १७ देशका लागि राजदूत सिफारिस गरेकोमा समितिले आइतबारदेखि सुनुवाइ थालेको हो । प्रारम्भमा समितिले चीनका लागि प्रस्तावित राजदूत  कृष्णप्रसाद ओलीको सुनुवाइ गरिरहेको छ ।

See More On

सुझावित समाचार