उपत्यकाका सडकमा सर्वसाधारणलाई सधैँ सास्ती

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा केही समय मात्रै भारी वर्षा भए पनि खोला सरी पानी सडकमै बग्छ। उचित ढल निकास नहुँदा सडकहरूमा पानी जम्ने, ढल फुट्ने, सडक भासिनेजस्ता कारणले सर्वसाधारणलाई आवातजावत गर्न सास्ती र जोखिम मोल्नुपर्छ।

वर्षापछि काठमाडौं उपत्यकामा सडकको स्थिति धेरै खराब भएका छन्। हालै केही ठाउँहरूमा सडक नै भासिएका पनि छन्। वर्षाको पानी जम्मा भएर सडकको बिचमै ठुला खाडल पर्नु त सामान्यजस्तै भएका छन्।

सडकको अवस्थाका कारण सर्वसाधारणलाई आवातजावत गर्दा दुर्घटना हुने जोखिम उत्तिकै छ। काठमाडौं उपत्यकाका केही ठाउँको सडकको अवस्था तस्बिरमा हेर्नुस् :

See More On

सुझावित समाचार