देशका विभिन्न ठाउँहरूमा झैँ काठमाडौंको नैकापमा पनि गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा मनाउने गरिन्छ।
आजका दिन गाईलाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाउँ–नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ।
तस्बिरहरू :
2024-08-20-06-08-46.jpeg)
2024-08-20-06-08-39.jpeg)
2024-08-20-06-08-34.jpeg)
2024-08-20-06-08-29.jpeg)
2024-08-20-06-08-23.jpeg)
2024-08-20-06-08-17.jpeg)
2024-08-20-06-08-11.jpeg)
2024-08-20-06-08-05.jpeg)
2024-08-20-06-07-57.jpeg)