प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएको जनाइएको छ । 

सुझावित समाचार