सोमपालले दिलाए पाचौँ सफलता

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
सोमपालले दिलाए पाचौँ सफलता

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’विरुद्ध सोमपाल कामीले नेपाललाई पाचौँ सफलता दिलाएका छन्। सोमपालले म्याथ्यु फोर्डलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन्।

यसअघि सागर ढकालले तीन र अविनाश बोहोराले एक विकेट लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६.३ ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा १३७ रन बनाएर खेलिरहेको छ।

सुझावित समाचार