डिआइजी जोशी र ढकाल एआइजी बढुवामा सिफारिस

मंगलबार, ४ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको बैठकको निर्णयअनुसार गृह मन्त्रालयले जोशी र ढकाललाई बढुवामा सिफारिस गरेको हो । 

See More On

सुझावित समाचार