मध्यपुरठिमीमा यसरी मनाइयो सिन्दुरजात्रा [तस्बिरहरू]

आइतबार, २ बैशाख, २०८१
डिजिटल संस्करण

बिस्का जात्राअन्तर्गतको सिन्दुर जात्रा भक्तपुरको ठिमीमा मनाइँदै छ। ठिमीको बालकुमारी मन्दिरमा एक दर्जनभन्दा बढी खट परिक्रमा गराई यो जात्रा मनाइँदै हो।

तस्बिरहरू :

सुझावित समाचार