प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपीडित पक्राउ परेका छन्। प्रहरीले बालुवाटारबाट २० जनाभन्दा बढी प्रदर्शनकारीलाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरेको हाे।
देशका विभिन्न जिल्लाबाट मिटरब्याजपीडितले काठमाडाैंकेन्द्रित प्रदर्शन जारी राखेका छन्।
तस्बिरहरू :
.jpg'_'.2024-03-06.jpg)
.jpg'_'.2024-03-06.jpg)
.jpg'_'.2024-03-06.jpg)
.jpg'_'.2024-03-06.jpg)