सिफलमा खानपिनपछि प्रदर्शनको तयारीमा लघुवित्तपीडित [तस्बिरहरू]

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण

विभिन्न जिल्लाबाट राजधानी आएका अघुवित्तपीडितले आन्दोलनको तयारी गरेका छन्। काठमाडौंको सिफलचौरमा खानपिन गरी उनीहरू आन्दाेलनको तयारीमा लागेका हुन्। 

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिको आयोजनामा भइरहेको पैदल यात्रा तथा प्रदर्शनका क्रममा उनीहरू मंगलबार राजधानी आइपुगेका हुन्। 

उनीहरूले नवसामन्तीको रूपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरूको खारेजीकाे माग गरेका छन्। 

तस्बिरहरू :

सुझावित समाचार