भृकुटीमण्डपमा कृषि मेला सुरु

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ।

मेलामा कृषिजन्य उत्पादन, बोटबिरुवा, कृषिलगायतका उपकरण प्रदर्शनीमा राखिएको छ।

मेलामा १० भन्दा बढी राष्ट्रका एक सय ५० भन्दा बढी संघसंस्था र हजारौँ कृषक तथा व्यवसायीको सहभागिता रहनेछ। मेला आगामी आइतबारसम्म चल्नेछ।

हेर्नुहाेस् तस्बिरहरू :

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार