पानी माग्दै प्रदर्शन [फोटोफिचर]

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

मेलम्ची खानेपानी उपत्यकावासीलाई वितरण नगरी पानी हाहाकारको कृत्रिम अवस्था सिर्जना गरेको भन्दै आज पुनः काठमाडौं उपत्यका संघर्ष समितिले प्रदर्शन गरेको छ। 

संघर्ष समितिको आह्वानमा ललितपुरले पाटन दरबार क्षेत्रका स्थानीयले रित्तो भाँडा लिएर विरोध प्रदर्शन गरेका हुन्। 

वर्षायाम सकिएको एक महिनाभित्र मेलम्चीको पानी खोल्ने भनिए पनि अहिलेसम्म पानी नदिँदा उपत्यकावासी आक्रोशित बनेका छन्। 

तस्बिरहरू :

सुझावित समाचार