स्थानीय तहका कर्मचारीले सेवाको सुरक्षा माग गर्दै आन्दाेलन जारी राखेका छन्। सेवा सुरक्षाकाे माग गर्दै कर्मचारीहरूले १५ असाेजबाट थालेकाे संघीय राजधानी काठमाडौंकेन्द्रित आन्दोलन अहिले पनि जारी छ।
आन्दोलनरत स्थानीय तह कर्मचारी संघर्ष समितिको प्रदर्शन नवौँ दिन आज माइतीघर-बानेश्वर सडकखण्डको बिजुलीबजार क्षेत्रमा सडकमा बसेर प्रदर्शन गरेका छन्।
निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्।
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)