कबड्डीमा कांस्य जितेपछि नेपालको खुसी (फोटोफिचर)

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

नेपालले १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा कांस्य पदक जितेका छ। महिला कबड्डी टोलीले शनिबार १९औँ एसियन खेलकुद प्रतियोगितमा  कांस्य पदक जितेको हो। 

नेपाललाई १९औँ एसियाडमा पदकविहीन हुनबाट मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, ईशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका छन्। तस्बिर  ः 

See More On

सुझावित समाचार