विद्यार्थी विद्यालयमा, शिक्षक आन्दोलनमा (फोटोफिचर)

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण

नेपाल शिक्षक महासंघ नेपालको आन्दोलनअन्तर्गत आज देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्। बन्दले पठनपाठन ठप्प भएसँगै विद्यार्थी अन्योलमा परेका छन्। गह्रौँ झोला बोकेर पढ्न भनेर गएका विद्यार्थी विद्यालयमा शिक्षक नदेखेपछि निराश हुँदै  घर फर्किरहेका छन् । केही दृश्य :

सुझावित समाचार