भारतीय गाडीलाई निषेधको माग गर्दै ट्याक्सीचालक आन्दोलित (फोटोफिचर)

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सीचालकहरू आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभागअगाडि भेला भई मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् । बानेश्वर क्षेत्रमा देखिएका केही दृश्य :

सुझावित समाचार