प्रहरी र प्रदर्शनकारीबीच धकेला-धकेल [तस्बिरहरू]

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

सहकारीपीडितले काठमाडाैं आन्दोलन गरेका छन्। माइतीघरमा भेला भएर उनीहरू नयाँ बानेश्वरको संसद् भवनतर्फ अघि बढेका छन्। 

निषेधित क्षेत्रतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले राकेको छ। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेला–धकेल भएको छ। 

सुझावित समाचार