प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको अर्को बैठक ०८० साल साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍नेछ।

उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। 

यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको हो। 

सुझावित समाचार