परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन [तस्बिरहरू]

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि टक्सार विभाग ल्याइएको छ। 

मंगलबार विमानस्थलबाट करिब सय केजी सुन जाँचपास गरिसकेको अवस्थामा बरामद भएको थियो। परीक्षणका लागि आठवटा बाकसमा सुन टक्सार ल्याइएको हो। 

सुझावित समाचार