राष्ट्रसंघीय शान्ति सैनिक दिवसमा नेपाली सेनाको कार्यक्रम [तस्बिरहरू]

शुक्रबार, १२ जेठ, २०८०
डिजिटल संस्करण

७५औँ अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा नेपाली सेनाले विशेष समारोह आयोजना गरेको छ। पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा सेनाले विशेष समारोह गरेको हो।

समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले शान्ति सेनामा वीरगति प्राप्त गर्ने सैनिकका परिवार तथा शान्तिसेनामा उल्लेखनीय योगदान पुर्‍याउने सैनिकहरूलाई सम्मान गरेका थिए।

सुझावित समाचार