नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्याइएको छ।
पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा पक्राउ परेका रायमाझी प्रहरी वृत्त सोह्रखुट्टेबाट म्याद थपका लागि सरकारी वकिलकाे कार्यालय तथा अदालत ल्याउने क्रममा उनी हाँस्दै हात हल्लाएर बाहिरिएका थिए।
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)
.jpg'_'.2023-05-15.jpg)