काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वतःस्फूर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका हुन्।
प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले खराब नेता, नेतृत्व र कर्मचारीविरुद्ध आक्रोश पोखिएका पर्चा–पम्पलेटहरू प्रदर्शन गरेका छन्।
उनीहरूले ‘कुरा सीधै प्रस्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ,’ ‘नेताहरूको घडीमा तस्करको ब्याट्री छ,’ ‘करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो? ’जस्ता नारा लगाएका थिए।.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)
.jpg'_'.2023-05-13.jpg)