क्रिकेटप्रतिको प्रेम : पानीले रोकेन दर्शकलाई(फोटोफिचर)

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

वर्षाका कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल  रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। किर्तिपुर मैदानमा देखिएका केहि दृश्य :

See More On

सुझावित समाचार