कोसी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रबार माइतीघर–बानेश्वर क्षेत्रमा पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् ।.jpg'_'.2023-03-31.jpg)
सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौंलगायतका पहिचानवादी संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन्।.jpg'_'.2023-03-31.jpg)
प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोसी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर, संघीयता पुनः सीमांकन गर, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गरलगायतका नारा लगाएका थिए।.jpg'_'.2023-03-31.jpg)
.jpg'_'.2023-03-31.jpg)
.jpg'_'.2023-03-31.jpg)
.jpg'_'.2023-03-31.jpg)