तस्बिरमा राष्ट्रपति निर्वाचन

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नयाँ राष्ट्रपति चयनका लागि  मतदान सुरु भएको छ ।  मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । ल्होत्से हल परिसरमा देखिएको निर्वाचनको दृश्य : 

सुझावित समाचार