नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।.jpg'_'.2023-02-18.jpg)
नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।.jpg'_'.2023-02-18.jpg)
सो अवसरमा टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका छ। हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्यान्ड प्रस्तुतिसमेत भएको थियो ।.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)
.jpg'_'.2023-02-18.jpg)