४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै संसद् सञ्चालनको तयारी सुरु भएको छ। .jpg'_'.2022-11-30.jpg)
निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै संघीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ।
.jpg'_'.2022-11-30.jpg)
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरूले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ।
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)
.jpg'_'.2022-11-30.jpg)