१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:१७:oo

- प्रायः युवतीहरू कपाललाई विभिन्न आकार दिएर स्टाइलिस हुन मन पराउँछन् । त्यसका लागि आइरन गर्छन् । तर, कपालमा आइरन गर्दा होस पुर्‍याउन आवश्यक छ । 

- कपालमा आइरन गर्दागर्दै बीचैमा होल्ड गर्नुहुँदैन । कपाललाई आठदेखि १० मिनेटसम्ममा स्ट्रेट र कलर गरिसक्नुपर्छ । त्योभन्दा बढी समय लगाउँदा कपाल ड्यामेज पनि हुन सक्छ ।

- कपालको लम्बाइ र मोटाइअनुसार स्ट्रेटर या कलर खरिद गर्नुपर्छ । सिरेमिक प्लेटवाला स्ट्रेटर लिँदा राम्रो हुन्छ । यस्तो सामग्रीको प्रयोगले सबै कपालमा बराबर तापक्रम मिल्छ ।

- चिसो कपालमा कहिल्यै पनि आइरन गर्नुहुँदैन । ड्राई हेयरका लागि स्प्रे गरेर मात्र कलर र स्ट्रेट गर्न जरुरी हुन्छ ।

ad
ad