१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा नमुना मतदानमा न्यून प्रतिशत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:१७:oo

ताप्लेजुङ जिल्लामा नमुना मतदान धमाधम सञ्चालन भइरहेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको हो।  

जिल्ला निर्वाचन कार्यालयले शुक्रबारदेखि नमुना मतदान सुरु गरेको थियो। मिक्वाखोला नगरपालिका र मेरिङदेन गाउँपालिकामा मतदान सम्पन्न गरेको छ। मिक्वाखोला गाउँपालिकामा ४७ जनाले मतदान गरेका थिए। त्यसमा ३६ पुरुष र ११ महिला थिए। 

ad
ad