१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

साउदी अरबको अपेक्षा : चिनियाँ राष्ट्रपति सीले हाम्रो देश भ्रमण गरून् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२५:oo

चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका विदेशमन्त्रीले बताएका छन्। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो।

राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा गरेका छन्। ‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ, 'यो चिनियाँ राष्ट्रपतिको राज्यको अपेक्षित भ्रमणअघि भएको हो,’ राजकुमार फैसलले अल अरब टिभी च्यानललाई भने।

ad
ad