१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित बर्दियाबाट एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo

बर्दिया प्रहरीले लागुऔषध खैरो हेरोइनसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का मोहम्मद अर्मानलाई पक्राउ गरेको छ। उनलाई बर्दियामातहतको प्रहरी चौकीले  बढैयाताल गाउँपालिका– २ फुटाहबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट पाँच सय ग्राम खैरो हेराइन र ट्रामाडोलका ट्याब्लेट बरामद भएका छन्। उनी बरामद लागुऔषध भारतबाट लुकाई नेपाल ल्याउँदै थिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ad
ad