मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १७:३३:oo

उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय बदर माग गर्दै रुपन्देही- २ का राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन्। प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी आयोगले खारेज गरेको थियो। 

सर्वोच्चमा उनले आज दिएको रिट निवेदनमा उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय नमिलेको भन्दै खारेजीको माग गरिएको छ। रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार गुरुङको मनोनयन खारेज हुने गरी निर्णय भएको विज्ञप्ति जारी गरेका थिए।