१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

त्रिभुवन विमानस्थलबाट सन्दीप लामिछाने पक्राउ

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:१८:oo

बालिका बलात्कारको आरोप लागेका क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहीबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।

गत भदौ २१ गते एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिवेला सन्दीप  क्यारेबियन लिग खेल्न नेपालबाहिर गएका थिए ।  उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

लामिछानेले आफू नेपाल फर्किन लागेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 

ad
ad