मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १० सोमबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १० सोमबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव बहिष्कार गर्दै चार दलले घोषणा गरे विरोधका कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १६:५९:oo

चार दलले आसन्न संघीय र प्रादेशिक निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्। 

महँगी, बेरोजगारी, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका महामारीको मारमा परेका नागरिकका लागि संघीय र प्रादेशिक निर्वाचन बोझ भएको भन्दै चार दलले चुनाव बहिष्कारकाे निर्णय गरेका हुन्। 

चुनाव बहिष्कार गर्ने घाेषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल), माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त बैठकले विरोध र जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।