१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:११:oo

अदुवा–चियाको स्वाद कसलाई मन नपर्ला र ? यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि खनिज पदार्थ पाइन्छ । अन्य फाइदा :

 

  •  अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
  • यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । 
  • शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ । 
  • क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
  • रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
  • रक्तसञ्चारमा सहयोग पु¥याउँछ । 
  • पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
  • शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
  • महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
  • अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
  • हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।
ad
ad