मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रे २ मा एमालेबाट बाँस्कोटा सर्वसम्मत सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार १४:४८:००

नेकपा एमालेबाट काभ्रे २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री गोकुल बाँस्कोटा उम्मेदवार सिफारिस भएका छन्।

एमालेले बाँस्कोटालाई सर्वसम्मतरुपमा उम्मेदवार चयन गरेको हो। ०७४ सालमा माओवादीसँग तालमेल गरेर चुनाव लड्दा उनले देशभरमै दोस्रो लोकप्रिय मत पाएका थिए।