१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मल्टिमिडिया डिजिटल संस्करण

अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१९:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्रता दिएका छन्। यसैक्रममा महानगरले आज बिहानै सुन्धारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्समा बनाइएका अनधिकृत संरचनामा डोजर लगाएको छ।

अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो।

तस्बिरहरू :