१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २६ शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा साधारणसभामा सहभागी हुन पुगेका गणेश थापालाई गेटमा रोकेपछि तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १o:५४:oo

पूर्वअध्यक्ष गणेश थापा सहिद स्मारक सी डिभिजन क्लब आरसी ३२ क्लबको प्रतिनिधित्व गर्दै एन्फाकाे धुलिखेलस्थित साधारणसभामा सहभागी हुँदै गर्दा गेटमा रोकिएपछि स्थिति केहीबेर तनावपूर्ण रह्यो।

तनावका बिच प्रमुख अतिथि राखेपका सदस्यसचिव टंकलाल घिसिङ पछिल्लो गेटबाट कार्यक्रममा स्थल प्रवेश गरेका थिए। कार्यक्रम सुरु भएपछि थापा बाहिरै रहेका छन्।

वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए ।