१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:१७:oo

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल सुरु गरिएको हो।

छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन्। निर्वाचन आचारसंहिता, २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ। सोहीअनुसार आयोगले दलहरूसँग छलफल थालेको हो।

ad
ad