१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Saturday, 05 July, 2025
संजित परियार काठमाडाैं
२o७९ श्रावण २९ आइतबार o८:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फोहोरले कुरूप भयाे काठमाडौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार o८:४२:oo

दैनिक फोहोर उठ्न नसक्दा संघीय राजधानी काठमाडौं दिन प्रतिदिन कुरूप बन्दै गएको छ । काठमाडौंका सडकमा जता गयो त्यतै फोहोर मात्रै देख्न सकिन्छ । घरमा संकलन गरेर राखेकाे फोहोर गन्हाउन थालेपछि मानिसले सडकमा फाल्न थालेका छन् । 

सडकमा थुप्रिएको फोहोर पानीको भेलले तितरबितर बनाउँदा काठमाडौंका सडक तथा फुटपाथमा हिँड्नै नमिल्ने भएको छ । नयाँ पत्रिकाका फोटो पत्रकार संजित परियारले पुतलीसडक, कमलादी, शंखमूललगायतका ठाउँमा पुगेर आइतबार बिहान खिचेका फोहोरका तस्बिर :