माइतीघरमा मिटरब्याजीविरुद्ध धर्ना (फोटोफिचर)

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

किसान मजदुर संघर्ष समितिले मिटरब्याजी तथा ठगीविरुद्ध धर्ना दिएको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा संघर्ष समितिले धर्ना दिएको हो । सबै दलालहरूलाई गिरफ्तार गरी कारबाही गर्न उनीहरूले माग राखेका छन् । 

See More On

सुझावित समाचार