पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
परम्परा फेरियोः आइजिपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
काठमाडौं/ नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। यसअघि गृहसचि…
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव मिश्रीबिच भेटवार्ता
काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच शिष्टाचार भेटवार्ता भएको छ। …
नयाँ आइजिपी नियुक्तिबारे ओली– अह्राएको काम गर्छ भनेर बनाएको होला
काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरे…
गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीसँग संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गर…
झरना हेरेर फर्कँदै गर्दा कार खोलामा खस्याे, एक भारतीय पर्यटकको मृत्यु
मकवानपुर । चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित प्रसिद्ध जलबिरे (लामाे) झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्दा एक …
नवनियुक्त आइजिपी केसीलाई आज ५ बजे दर्ज्यानी चिह्न लगाइने
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई आज बुधबार ५ बजे दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ।&nb…