Skip This
राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Saturday, 27 July, 2024
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विदाइ गर्दै महामन्त्री राजाराम बर्तौला
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ८ आइतबार १o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १o:१६:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापा आज बिहान कतार एयरवेजको विमानबाट दोहा हुँदै बेलायत गएका हुन् ।

निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका विभिन्न संघ–संगठनका प्रतिनिधिसँग भने भेटवार्ता हुन सक्ने उनले बताए ।